Local/Diaspora

बि सी राईको अर्को पाइला विमोचित »

गत १७ जुलाई २०१७ का दिन गायक वि.सी. राईको गीति एल्वम अर्को पाइलाको विमोचन भयो । युकेको आसफोर्ड केन्टमा आयोजित कार्यक्रममा गायक राईका आमा र बुबाको हातबाट विमोचन गरिएको थियो…

Jul 18 2017 / No Comment / Read More »

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान »

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको…

Jun 10 2017 / No Comment / Read More »

सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष थापाको बिदाई »

२८ मे युएई, सुदूरपश्चिम सेवा समाज यूएईले २६ मे २०१७ शुक्रबारका दिन युएईको बरदुबई स्थित सन एण्ड मुन ट्राभलमा बिशेष कार्यक्रम आयोजना गरेर समाजका संस्थापक बरिष्ठ उपाध्यक्ष र बर्तमान अध्यक्ष…

Jun 1 2017 / No Comment / Read More »

घुम्ती कविगोष्ठीको कार्यक्रम »

२०७४ जेष्ठ १३ गते शनिबार, घुम्ती कविगोष्ठी नेपालको ५६औँ शृङ्खला घुम्तीकै उपाध्यक्ष परशुराम पराशरको आयोजना तथा सभापतित्वमा सम्पन्न भएको छ । अभिनव साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार वेदमणि घिमिरे गोविन्दको…

May 31 2017 / No Comment / Read More »

बप्‍पी लहरीले भने: म सधै नेपाल र नेपालीको सच्चा साथी हु »

२३ मे २०१७ । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए । कार्यक्रमको मध्यान्तरमा…

May 31 2017 / No Comment / Read More »

लण्डनमा वातावरण साहित्य सम्मेलन ४ जुनमा हुदै »

लन्डन । विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् । बिज्ञान जस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक…

May 25 2017 / No Comment / Read More »

धनकुटा समाज युकेको बार्षिक भेला तथा भेटघाट २७ मे मा लण्डनमा हुदै »

आउदो २७ मे २०१७ का दिन युकेमा रहेका धनकुटावासीहरुको बार्षिक भेटघाट लण्डनमा हुदैछ । गाँउवासी र छरछिमेकहरु संग भेटघाट तथा चिनजान नविकरण गर्ने उद्देश्यले युकेमा रहेका नेपालीहरुले बार्षिक भेटघाट गर्ने…

May 23 2017 / No Comment / Read More »

पत्रकार कोषका लागि २५ हजार पाउण्ड संकलन »

लन्डन। नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ एक कोष खडा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेद्वारा आयोजित च्यारिटी डिनर भव्यरुपमा सफल भएको छ । वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको…

May 22 2017 / No Comment / Read More »

एनआरएन युकेको निर्वाचन समिति घोषणा, सदस्यता एवं प्रोजेक्ट योगदान शुल्क २५ पाउण्ड »

गत १४ मे २०१७ का गैर आवासिय नेपाली सङ्घ (एनआरएन) युके राष्ट्रिय समन्वय समितिको बैठकले आगामी नेतृत्व चयनको निम्ति निर्वाचन समितिको संयोजकमा डा. चन्द्र लक्सम्बालाई चयन गरयो साथै सदस्यता एवं…

May 14 2017 / No Comment / Read More »
Headlines

संसदीय चुनावमा एक ब्यक्तिले दुई ठाँउमा उम्मेदवार बन्न नपाउने र प्रत्यक्ष तर्फकाले समानुपातिकको बन्द सूचीमा समावेश हुन नपाउने »

काठमाडौँ, साउन ११ गते । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा…

Jul 26 2017 / No Comment / Read More »

समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुने »

काठमाडौँ, साउन ३ गते । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी…

Jul 18 2017 / No Comment / Read More »

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि »

इलाम, असार २४ गते । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा चार…

Jul 8 2017 / No Comment / Read More »

हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले »

काँकडभिट्टा (झापा), असार २० गते । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल…

Jul 4 2017 / No Comment / Read More »

धनकुटा छथर जोरपाटी २ मा ज्वाईँले जेठानलाई १ मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक »

धनकुटा, असार १६ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी…

Jun 30 2017 / No Comment / Read More »

गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ? – सहअध्यक्ष श्रेष्ठ »

बुटवल, ११ असार । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा आईतबार सम्पन्न वृहत र्याली तथा अन्तिम चुनावी सभामा…

Jun 26 2017 / No Comment / Read More »

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ »

काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष…

Jun 26 2017 / No Comment / Read More »

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ »

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ…

Jun 24 2017 / No Comment / Read More »

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने »

खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ…

Jun 19 2017 / No Comment / Read More »

1st-server

Useful Links

१. नेपाली साहित्य मंच
२. साहित्य महासंघ
३. DatingHand.com
४. Make Website ?
५. युनिकोड नेपाली
६. संघिय (विचार प्रधान)
७. BBC नेपाली (Live)
८. आदीवासी महासंघ
९. गोर्खा स्मारक बन्दै

Recent Comments
    Opinion

    आदिवासी जनजाति आन्दोलन र आसन्न स्थानीय तहको निर्वाचन (गोबिन्द छन्त्याल) »

    नेपालको आदिवासी जनजाति आन्दोलन भनेको राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले जन्मिएको संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय/जातीय हैकमवाद विरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शीताको परिणामको उपज हो, आदिवासी आन्दोलन । २०४७ सालमा नेपाल…

    May 10 2017 / No Comment / Read More »

    नेपालमा मनाइने नयाँ बर्ष र भारतमा मनाइने नयाँ बर्षको भिन्नता: फेरि ११ महिने पात्रोको चर्चा »

    वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ? नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको…

    Apr 13 2017 / No Comment / Read More »

    सञ्चार अवरोह र कलमजिवीको दायित्व (गोविन्द बेल्वासे) »

    सञ्चार जगतलार्इ सरकारको चौथो अंगका रूपमा स्थापित गर्नमा नेड्दह्यामदेखि कार्ल बेर्नस्टिन र बव उड्वार्डसम्मको ठूलो योगदान छ । सञ्चार जगतलार्इ जनहित(Public Interest)को पक्षमा डोर्याउने र यसको आवस्यकता एवं गरिमा कायम गर्न लामो समय लाग्यो । राजनीति र सञ्चार जगत दुबै जनहित प्रयास एवं प्रजातन्त्र विकासका…

    Mar 31 2017 / No Comment / Read More »

    डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ? ई. दीपक कुमार साह »

    मधेश बलिदानी दिवस अर्थात माघ ५ गते लहानमा करिब एक लाख जनतालाई सम्बोधन गरी जनकपुरस्थित डेरामा फर्के पछि नै डा.सी. के. राउत गिरफ्तार हुन सक्ने हल्ला फैलिसकेको थियो । जनकपुरमा डेरा गरी बस्न लागेको एक बर्ष हुन लागे पनि नयाँ डेरा सरेको महिना लागेको थिएन…

    Mar 24 2017 / No Comment / Read More »

    सहमतीय वार्तामा वेलायतले अदालती नजिर उठाउन मिल्दैन -सन्तोष थलङ »

    २२ मार्च २०१७ । ब्रिटिश गोरखाहरुको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता यहि २९ मार्च २०१७ बाट आरम्भ हुने खबर सर्वत्र चासोको बिषय बनेकोछ, गोरखा समुदायमा । हुन पनि, गोरखा आन्दोलनको करिब साँढे दुईदसक लामो संघर्सपूर्ण आरोह-अबरोह संगै “गोरखा सत्याग्रह संयुक्त संघर्स समिति” को आमरण अनसन (Fast unto…

    Mar 23 2017 / No Comment / Read More »

    आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? विश्वास दीप तिगेला, »

    चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन…

    Feb 27 2017 / No Comment / Read More »
    English

    Sirha District Court extended 20days at 4th time to keep Dr. Raut in detention »

    Janakpur, Nepal March 5, 2017 Area Police Office, Lahan presented the coordinator of Alliance for Independent Madhesh (AIM) Dr. CK Raut along his 10 supporters…

    Mar 5 2017 / No Comment / Read More »

    PM opens Hilsa bridge »

    Humla, Dec 20: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ inaugurated a bridge at Hilsa in the district today. The bridge was constructed at a cost…

    Dec 20 2016 / No Comment / Read More »

    Language commission forms expert group »

    Kathmandu, Dec 20: The Language Commission has formed a group of experts in order to take support in course of its work. The groups includes…

    Dec 20 2016 / No Comment / Read More »

    महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि »

    काठमाडौँ, ९ मङ्सिर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु…

    Nov 24 2016 / No Comment / Read More »

    अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान नोभेम्बर २५ र २६ मा अमेरिकामा हुदै »

    दमक/शन्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ तेस्रो मुलुक पुनर्वास भएका भुटानी स्रष्टाहरूले अमेरिकाको टेक्सास राज्यस्थित इर्भानमा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान तेश्रो संस्करण आयोजना…

    Nov 24 2016 / No Comment / Read More »

    एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने »

    मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा…

    Nov 24 2016 / No Comment / Read More »
    300x250 ad code [Main page above the photo gallery]
    महत्वपूर्ण दस्तावेज

    छुट्टै माछा मन्त्रालय स्थापना गर्न असम्भव : कृषि राज्यमन्त्री राधिका तामाङ

    काठमाडौँ, ९ मङ्सिर । कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रि«य माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै…

    Nov 24 2016 / Read More »
    Literature

    एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

    मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ…

    Nov 24 2016 / Read More »
    चुटकिला

    एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

    मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ…

    Nov 24 2016 / Read More »
    विज्ञान प्रविधि

    सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

    खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि…

    Jun 19 2017 / Read More »
    Ent

    सायाबुङको छायाङ्कन सुरु

    सन्देश सुब्बा पाँचथर/ किरात राई सँस्कृतिमा आधारित चलचित्र सायाबुङको छायाङ्कन सुरु भएको छ । भगिराज राई निर्देशित सायाबुङको शुक्रबार फिदिमदेखि छायाङ्कन सुरु भएको हो । पूर्वी पहाड पाँचथरको माथिल्लो भेगमा बसोबास गर्ने किरात राई जातीको जनजीवनलाई…

    Apr 4 2017 / Read More »
    अनौठो संसार

    जन्मेलगत्तै बच्चा हिँड्न थालेपछि…(भिडियोसहित)

    सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ । फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा…

    Jun 10 2017 / Read More »
    रोचक जानकारी

    प्रवासबाट ल्याए सुन्दरले कविता कोसेली

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक यस्तै कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्,…

    Nov 24 2016 / Read More »
    Video

    विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

    गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज…

    Nov 24 2016 / Read More »
    300x250 ad code [Main page below the photo gallery]

    Search Archive

    Search by Date
    Search by Category
    Search with Google
    Log in