संसदीय चुनावमा एक ब्यक्तिले दुई ठाँउमा उम्मेदवार बन्न नपाउने र प्रत्यक्ष तर्फकाले समानुपातिकको बन्द सूचीमा समावेश हुन नपाउने

काठमाडौँ, साउन ११ गते । विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ । व्यवस्थापिका–संसद्मा विचाराधीन सो विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो । सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने […]

समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण हुने

काठमाडौँ, साउन ३ गते । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । दुई चरणमा भएको स्थानीय तहको निर्वाचनमा एउटै चिह्नमा चुनाव लडेका यी दुवै पार्टी आगामी असोज २ गते हुने स्थानीय तहको चुनावअघि नै एकीकरण हुने सो दलमा आबद्ध नेताहरूले […]

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

इलाम, असार २४ गते । सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१÷०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आव ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ । चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले […]

हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले

काँकडभिट्टा (झापा), असार २० गते । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले । उहाँ स्थानीय तहको चुनावमा कचनकबल […]

धनकुटा छथर जोरपाटी २ मा ज्वाईँले जेठानलाई १ मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ । माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो । विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर […]

गोर्खाल्याण्डको पीडा दुख्नेहरूलाई नेवाःल्याण्ड, थरुहट, मधेस, लिम्बुवान आदिको पीडा किन दुख्दैन ? – सहअध्यक्ष श्रेष्ठ

बुटवल, ११ असार । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर १ गढिटोलमा आईतबार सम्पन्न वृहत र्याली तथा अन्तिम चुनावी सभामा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्व भौतिक योजना मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले हुन गइ रहेको स्थानीय निर्वाचनमा ससफो नेपाललाई भारी मतले विजय गराउन अनुरोध गरे । उनले एमाले नेता ओलीले नश्लवादलाई प्रश्रय दिई पहाडी […]

समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७४ असार २४ । नेवाः प्रदेशस्थित नेपाः ब्यान्क्वेट, खुसिबुँमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने नभई विचार, सङ्गठन र सङ्घर्षको दौरान बलियो हुँदै जाने बताए । सङ्घीय समाजवादी फोरम, नेपाल छोटो अवधीमा दु्रत गतिमा विकास भएको […]

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय लिम्बुवान पार्टी सङ्घीय समाजवादी फोरम, नेपालमा एकीकृत भइ सकेकाले स्थानीय निर्वाचनपछि पहिचान र समृद्धिको आन्दोलन अझ […]

सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले […]

संविधान संशोधनको पहल जारी राख्दै निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गर्नु पर्छ । – राजेन्द्र श्रेष्ठ

काठमाडौँ, १ असार । सङ्घीय समाजवादी फोरम, नेपालले विहीबार काठमाडौँको पुस्पलालपथ, खुसीबुँस्थित नेपाः ब्यांक्वेटमा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भब्यताका साथ तेस्रो पार्टी स्थापना दिवस मनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा नेवाः प्रदेश समितिका अध्यक्ष न्हुच्छेलाल महर्जनको अध्यक्षतामा भएको सो कार्यक्रममा श्रेष्ठले सङ्घीयताका लागि तराई काङ्ग्रेस, सद्भावना, जनमुक्ति लगायतका पार्टीहरूले कुराको उठान […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in