जन्मेलगत्तै बच्चा हिँड्न थालेपछि…(भिडियोसहित)

सोसल मिडियामा अहिले एउटा भिडियो भाइरल बनिरहेको छ । जहाँ ब्राजिलको एक अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको दृश्य छ । फेसबुकमै पनि लाखौँले हेरिसकेको र शेयर गरेको यो भिडियोमा नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजिरहेको देखिन्छ । अस्पतालको ड्रेसमा रहेकी ती नर्स शिशु हिडेको भन्दै आश्चर्य […]

एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ । मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो […]

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा […]

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको मन्त्री पाण्डेद्वारा जानकारी

काठमाडौं, १ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताउनुभएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ६२ वटा जिल्लाको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in