प्रवासबाट ल्याए सुन्दरले कविता कोसेली

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक यस्तै कविताको ‘रेमिट्यान्स’ लिएर स्वदेश फर्किएका छन्, बहराइनमा कार्यरत भोजपुर, छिनामखुका युवा सुन्दर गुरुङ । उनै गुरुङको पहिलो कविताकृति ‘आफूले खोजेको स्वर्ग’ बिहीबार राजधानीमा नेपाल सङ्गीत […]

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा […]

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको मन्त्री पाण्डेद्वारा जानकारी

काठमाडौं, १ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताउनुभएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ६२ वटा जिल्लाको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in