सुगर रोग पूर्ण रुपमा निको पार्ने फल पत्ता लाग्यो…नेपालमा प्रशस्त पाइने

खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रागेलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा त्यसले […]

उपत्यकामा साझाले थप ३० वटा बस सञ्चालन गर्दै

काठमाडौँ, ९ मङ्सिर । आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन् । उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित नयाँ गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ । सहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला सवारीमार्फत काठमाडौँ उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझाका कामु प्रमुख कार्यकारी निर्देशक […]

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा […]

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको मन्त्री पाण्डेद्वारा जानकारी

काठमाडौं, १ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताउनुभएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ६२ वटा जिल्लाको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in