वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुख […]

सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष थापाको बिदाई

२८ मे युएई, सुदूरपश्चिम सेवा समाज यूएईले २६ मे २०१७ शुक्रबारका दिन युएईको बरदुबई स्थित सन एण्ड मुन ट्राभलमा बिशेष कार्यक्रम आयोजना गरेर समाजका संस्थापक बरिष्ठ उपाध्यक्ष र बर्तमान अध्यक्ष चेत बहादुर थापा ‘चेतन’लाई सम्मानका साथ बिदाई गरेको छ । समाजका केन्द्रिय निबर्तमान अध्यक्ष चेत बहादुर थापा ‘चेतन’को अध्यक्षतामा सम्पन्न भएको उक्त बिदाई तथा सम्मान […]

घुम्ती कविगोष्ठीको कार्यक्रम

२०७४ जेष्ठ १३ गते शनिबार, घुम्ती कविगोष्ठी नेपालको ५६औँ शृङ्खला घुम्तीकै उपाध्यक्ष परशुराम पराशरको आयोजना तथा सभापतित्वमा सम्पन्न भएको छ । अभिनव साहित्य समाजका अध्यक्ष वरिष्ठ साहित्यकार वेदमणि घिमिरे गोविन्दको प्रमुख आतिथ्य तथा गीतकार प्रेम राई र अमेरिकी नागरिक प्राध्यापक डा. सुजन ओस्टरम्यानको आतिथ्य रहेको यस कवि गोष्ठीमा मेनका पोखरेल आचार्य मञ्जुश्री केसी प्रधान, रामकुमार […]

बप्‍पी लहरीले भने: म सधै नेपाल र नेपालीको सच्चा साथी हु

२३ मे २०१७ । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए । कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप […]

लण्डनमा वातावरण साहित्य सम्मेलन ४ जुनमा हुदै

लन्डन । विश्व वातावरण दिवसको अवसर पारेर बेलायतस्थित नेपाली साहित्यकारहरूले वातावरणको बिषयलाई केन्द्रबिन्दु बनाएर साहित्य सम्मेलन गर्ने भएका छन् । बिज्ञान जस्तै साहित्यमा पनि प्रकृति र वातावरणको संरक्षणात्मक र चेतनामूलक प्रयोगको आवश्यकता आज टड़कारो बनेको छ । यसैलाई लक्षित गर्दै बेलायतस्थित प्राय: सबै साहित्यिक संस्थाहरुको संयुक्त सम्योजनमा यस्तो सम्मेलन गर्न लागिएको संयोजक विजय हितानले बताए […]

धनकुटा समाज युकेको बार्षिक भेला तथा भेटघाट २७ मे मा लण्डनमा हुदै

आउदो २७ मे २०१७ का दिन युकेमा रहेका धनकुटावासीहरुको बार्षिक भेटघाट लण्डनमा हुदैछ । गाँउवासी र छरछिमेकहरु संग भेटघाट तथा चिनजान नविकरण गर्ने उद्देश्यले युकेमा रहेका नेपालीहरुले बार्षिक भेटघाट गर्ने प्रचलन रहेको छ । यस पटक धनकुटा समाज युकेको भेला फेल्थाम कम्युनिटी कलेज लण्डनमा हुनेकुरा महासचिव मानप्रसाद लिम्बुले बताउनु भएको छ । युकेमा रहनु भएका […]

पत्रकार कोषका लागि २५ हजार पाउण्ड संकलन

लन्डन। नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ एक कोष खडा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेद्वारा आयोजित च्यारिटी डिनर भव्यरुपमा सफल भएको छ । वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको उपस्थितीमा भएकोे सो कार्यक्रममा २५ हजार भन्दा बढी संकलन भएको छ । आइतबार बेलुकी अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा […]

एनआरएन युकेको निर्वाचन समिति घोषणा, सदस्यता एवं प्रोजेक्ट योगदान शुल्क २५ पाउण्ड

गत १४ मे २०१७ का गैर आवासिय नेपाली सङ्घ (एनआरएन) युके राष्ट्रिय समन्वय समितिको बैठकले आगामी नेतृत्व चयनको निम्ति निर्वाचन समितिको संयोजकमा डा. चन्द्र लक्सम्बालाई चयन गरयो साथै सदस्यता एवं प्रोजेक्ट योगदान शुल्कमा बृद्धि गरेको छ । निर्वाचन समितिको सदस्य सचिवमा रामशरण सिम्खडा र सदस्यहरु क्रमशः प्रोफेसर सुमाया राई, पूर्ण लक्सम, दुत बहादुर पुन, कृष्ण […]

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउन नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको […]

युकेका जनजातिहरु झनै शसक्त आन्दोलनमा जानेः बार्षिक भेला सम्पन्न

गत १ मे २०१७ का दिन नेपाल आदिवासी जनजाति महासङ्घ युकेको वार्षिक साधारण सभा विविध विषयहरुमा छलफल गरि सम्पन्न भएको छ । केन्ट, आसफोर्डको बिहिवारे हलमा आयोजित सभामा महासङ्घ आबद्ध विभिन्न ११ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं सङ्घीय परिषद सदस्यहरुको सहभागिता रहेको बार्षिक भेलाले महासचिव कर्म पहाडीद्धारा प्रस्तुत सांगठानिक गतिविधि र इन्द्र दुराले प्रस्तुत गरेको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in