काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको आन्दोलनमा लिम्बुवान आन्दोलनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सङ्घीय लिम्बुवान पार्टी सङ्घीय समाजवादी फोरम, नेपालमा एकीकृत भइ सकेकाले स्थानीय निर्वाचनपछि पहिचान र समृद्धिको आन्दोलन अझ […]

समाजवादी फोरममा नेपाल सद्भावना पार्टी एकिकरण

ल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ । रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको औपचारिक रुपमा घोषणा गरिएको हो । सो अवसरमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टी एकतासँगै उत्पीडित र पछाडि परेका समुदायको अधिकार र समानताका लागि प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो । अध्यक्ष उपेन्द्र यादवले नेपाली […]

बप्‍पी लहरीले भने: म सधै नेपाल र नेपालीको सच्चा साथी हु

२३ मे २०१७ । अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए । कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप […]

फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण, पन्ध्र सय कार्यकर्तालाई उपेन्द्र यादवले भित्र्याए

जनकपुर ९, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश समता पार्टीका अध्यक्ष बेचन मुखियाले पार्टी एकता भएको घोषणा गरेका छन् । धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेश समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश […]

पत्रकार कोषका लागि २५ हजार पाउण्ड संकलन

लन्डन। नेपालमा कार्यरत पत्रकारहरु तथा बेलायतस्थित नेपाली समुदायको सहयोगार्थ एक कोष खडा गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ युकेद्वारा आयोजित च्यारिटी डिनर भव्यरुपमा सफल भएको छ । वेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाको उपस्थितीमा भएकोे सो कार्यक्रममा २५ हजार भन्दा बढी संकलन भएको छ । आइतबार बेलुकी अल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा […]

बुद्ध जयन्ती/किरात राष्ट्रिय चाड उभौली

काठमाडौं, वैशाख २७, २०७४- वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ […]

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो

रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समितिअन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक विषयमा प्रशिक्षण दिएको छ । तराई थरुहट समितिको आयोजना भएको प्रशिक्षण कार्यक्रममा चितवनदेखि कञ्चनपुरसम्मका पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय परिषद्, प्रदेश समिति सदस्य र जिल्ला अध्यक्षहरूको […]

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउन नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको […]

युकेका जनजातिहरु झनै शसक्त आन्दोलनमा जानेः बार्षिक भेला सम्पन्न

गत १ मे २०१७ का दिन नेपाल आदिवासी जनजाति महासङ्घ युकेको वार्षिक साधारण सभा विविध विषयहरुमा छलफल गरि सम्पन्न भएको छ । केन्ट, आसफोर्डको बिहिवारे हलमा आयोजित सभामा महासङ्घ आबद्ध विभिन्न ११ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं सङ्घीय परिषद सदस्यहरुको सहभागिता रहेको बार्षिक भेलाले महासचिव कर्म पहाडीद्धारा प्रस्तुत सांगठानिक गतिविधि र इन्द्र दुराले प्रस्तुत गरेको […]

युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर (भिडियो सहित)

गत ३० अप्रिल २०१७ का दिन युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर सम्पन्न गरेका छन् । सुरक्षित मातृत्वको निम्ति सहयोग संकलन गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनरको प्रवेश शुल्क प्रतिब्यक्ति ३० पाउण्ड रहेको थियो । ठूलो उपस्थितीले सोचेको भन्दा बढि रकम उठेको आयोजकले बताएका छन् । नेपालको ग्रामिण भेगमा बच्चा जन्माउन नसकी मृत्यू हुनेको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in