साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउन नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाई सामुहिक रुपमा विमोचन गरेका हुन । युकेमा कविहरु धेरै रहेका तर गीतकारहरु कमि रहेको […]

युकेका जनजातिहरु झनै शसक्त आन्दोलनमा जानेः बार्षिक भेला सम्पन्न

गत १ मे २०१७ का दिन नेपाल आदिवासी जनजाति महासङ्घ युकेको वार्षिक साधारण सभा विविध विषयहरुमा छलफल गरि सम्पन्न भएको छ । केन्ट, आसफोर्डको बिहिवारे हलमा आयोजित सभामा महासङ्घ आबद्ध विभिन्न ११ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं सङ्घीय परिषद सदस्यहरुको सहभागिता रहेको बार्षिक भेलाले महासचिव कर्म पहाडीद्धारा प्रस्तुत सांगठानिक गतिविधि र इन्द्र दुराले प्रस्तुत गरेको […]

युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर (भिडियो सहित)

गत ३० अप्रिल २०१७ का दिन युकेमा रहेका नेपाली डाक्टर तथा नर्सहरुको च्यारिटी डिनर सम्पन्न गरेका छन् । सुरक्षित मातृत्वको निम्ति सहयोग संकलन गर्ने उद्देश्यले आयोजित च्यारिटी डिनरको प्रवेश शुल्क प्रतिब्यक्ति ३० पाउण्ड रहेको थियो । ठूलो उपस्थितीले सोचेको भन्दा बढि रकम उठेको आयोजकले बताएका छन् । नेपालको ग्रामिण भेगमा बच्चा जन्माउन नसकी मृत्यू हुनेको […]

युकेका किरातहरुका सयुक्त सांस्कृतिक कार्यक्रम सम्पन्न (भिडियो सहित)

गत २९ अप्रिल २०१७ का दिन युकेका किरातहरुले सयुक्त सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । किरात राई कलाकार संघ, सेवारो कलाकार संघ, किरात सुनुवार सेवा समाज र किरात याख्खा छुम्माको सयुक्त आयोजना रहेको उक्त कार्यक्रममा आआफनो भाषाको सांगीतिक कोसेलीहरु प्रस्तुत गरेका थिए । आआफ्नो भेषभुषामा सहभागी भएका चारकिरातहरुको ठूलो सख्यामा उपस्थिती रहेको थियो । झण्डै […]

प्रथम एकताको क्षेत्रीय समन्वय समितिको अधिबेशन

चैत २१ गते, संघीय समाजवादी फोरम, नेपाल मोरङको प्रथम एकताको क्षेत्रीय समन्वय समितिको अधिबेशन भएको छ । अधिबेशनले जुद्ध प्रकाश राईको नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा भिमबहादुर गुरुङ र सदानन्द यादब, सचिवमा विजय सबेन्हाङ, सहसचिवमा काजी राई छन । सदस्यहरुमा किशोरमान पयाङ्गू, दिलबहादुर लावती, कर्म बहादुर तामाङ, रतन चन्द्रबंशी, पुरण […]

विरोध प्रर्दशन

मोरङ। सरकार समक्ष प्रस्तुत गरेको ११ बुद्धे र २६ बुद्धे मागअनुसार मद्येसी, आदिवासी, सिल्पी, थारु, मुस्लिमलगायत सिमान्तकृत समुदायले उठाएको माग पुरा नगरुन्जेल आन्दोलन जारी राख्ने भएको छ । संयुक्त लोकतान्त्रिक मघेसी मोर्चासहितको संघीय गठबन्धनले आन्दोलन जारी राख्दै बर्तमान अवस्थामा निर्वाचनमा सहभागी नहुने जनाउ दिएको छ । गठबन्धनले चैत ३१ गते विरोध स्वरुप विराटनगरलगायत मधेसको सबै […]

प्रथम नेपाल स्टार चेम्जोङको सागीतिक यात्रा आसफोर्डमा भब्य प्रस्तुती

गत २२ अप्रिल २०१७ का साँझ आसफोर्डको साइमण्ड चर्चहलमा नेपालबाट आएका कलाकार समुहले भब्य सागीतिक प्रस्तुती गरे । प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले र कला राईले भब्य नचाएका थिए भने हाँस्यब्यग्यकर्मी दमन रुपाखेती र राई बुढा पर्वन राईले बेस्सरी हसाए । हाँस्यब्यग्यको प्रस्तुतीलाई भने भिडियो खिच्न निषेध गरिएको थियो । उपस्थिती सबैले भरपुर मनोरन्जन […]

फोनिज युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण सम्पन्न

गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाड्नु भयो । त्यस्तै गरि आमन्त्रित केन्ट्रीस एक्सप्रेसका पत्रकार एैडन बरलोले […]

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक शिव परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख […]

संघीय गठबन्धनको आन्दोलनः १५ बैशाख देखि बन्दैबन्द (सूचीसहित)

तस्बिर : हेमन्त श्रेष्ठ / कान्तिपुर वैशाख ३, २०७४- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मधेसी मार्चा/गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य मान्यताको रक्षााका लागि आन्दोलन […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in