आदिवासी जनजाति आन्दोलन र आसन्न स्थानीय तहको निर्वाचन (गोबिन्द छन्त्याल)

नेपालको आदिवासी जनजाति आन्दोलन भनेको राज्यद्वारा लामो समयदेखि विभेदमा पारिएकाले जन्मिएको संगठित अभियान हो । यो आक्रोश र असन्तुष्टिको अभिव्यक्ति हो । एकल नश्लीय/जातीय हैकमवाद विरुद्धको सशक्त प्रतिकार हो । राज्यको नीति, नियत र व्यवहारको अदुरदर्शीताको परिणामको उपज हो, आदिवासी आन्दोलन । २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को स्थापना भएदेखि कुनै न कुनै रुपले […]

नेपालमा मनाइने नयाँ बर्ष र भारतमा मनाइने नयाँ बर्षको भिन्नता: फेरि ११ महिने पात्रोको चर्चा

वर्षमा १२ महिना हुन्छ र ३६५ दिन। हरेक चार वर्षमा एक दिन थपेर ३६६ दिन हुने कुरा पनि सामान्य नै हो। तर वर्षमा ११ महिना ? एक महिना पूरै गायब ! कस्तो होला ? नेपालमा पर्व सुधार गर्न ०६३ मंसिर ८ गते मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलले सरकारलाई ०६६ को चैत हटाई ११ महिनाको वर्ष लागू […]

सञ्चार अवरोह र कलमजिवीको दायित्व (गोविन्द बेल्वासे)

सञ्चार जगतलार्इ सरकारको चौथो अंगका रूपमा स्थापित गर्नमा नेड्दह्यामदेखि कार्ल बेर्नस्टिन र बव उड्वार्डसम्मको ठूलो योगदान छ । सञ्चार जगतलार्इ जनहित(Public Interest)को पक्षमा डोर्याउने र यसको आवस्यकता एवं गरिमा कायम गर्न लामो समय लाग्यो । राजनीति र सञ्चार जगत दुबै जनहित प्रयास एवं प्रजातन्त्र विकासका सहयात्री हुन। “मार्क्युरियस पोलिटिक्स’ का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ […]

डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ? ई. दीपक कुमार साह

मधेश बलिदानी दिवस अर्थात माघ ५ गते लहानमा करिब एक लाख जनतालाई सम्बोधन गरी जनकपुरस्थित डेरामा फर्के पछि नै डा.सी. के. राउत गिरफ्तार हुन सक्ने हल्ला फैलिसकेको थियो । जनकपुरमा डेरा गरी बस्न लागेको एक बर्ष हुन लागे पनि नयाँ डेरा सरेको महिना लागेको थिएन । प्रहरीकै दवाबका कारण पुरानो घरबेटीले अकस्मात् डेरा छोड्न बाध्य […]

सहमतीय वार्तामा वेलायतले अदालती नजिर उठाउन मिल्दैन -सन्तोष थलङ

२२ मार्च २०१७ । ब्रिटिश गोरखाहरुको बहुप्रतिक्षित त्रिपक्षीय वार्ता यहि २९ मार्च २०१७ बाट आरम्भ हुने खबर सर्वत्र चासोको बिषय बनेकोछ, गोरखा समुदायमा । हुन पनि, गोरखा आन्दोलनको करिब साँढे दुईदसक लामो संघर्सपूर्ण आरोह-अबरोह संगै “गोरखा सत्याग्रह संयुक्त संघर्स समिति” को आमरण अनसन (Fast unto death) जस्तो आत्माघाती र बलिदानीपूर्ण एवं निर्णायक आन्दोलनले मात्र बेलायत […]

आगामी चुनावको मतपत्र यसरी सरल बनाउने की ? विश्वास दीप तिगेला,

चुनाव हार्नुमा जनताको समर्थन भएन भनेर चित्त बुझाउने चलन छ तर धेरैलाई थाह छैन चुनाव के–के कुराले हारिन्छ भन्ने । आफ्नै उम्मेदवार छोरालाई आमाले भोट गल्ती ठाँउमा हालेको र आफ्नै कार्यकर्ताले पनि गलत चुनाव चिन्हमा भोट हाल्ने गरेको घट्ना अत्याधिक छन् । मतदान गर्दा किन यस्ता गल्तीहरु दोहोरि रहन्छन् ? धेरैको उत्तर राम्ररी नसिकाईएको र […]

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान शुक्रबारदेखि

काठमाडौँ, ९ मङ्सिर । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्कि हिंसारहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान–२०१६ शुक्रबारदेखि सुरु हुंदैछ । राष्ट्रिय महिला आयोगले आज यहाँ गरेको पत्रकार सम्मेलनमा गरी आयोगका कावा अध्यक्ष भवानी घिमिरेले घर घरमा भइरहेको महिला हिंसाविरुद्ध जागरण गराउने उद्देश्यले देशैभर अभियान सञ्चालन गरिने जानकारी दिनुभयो […]

अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान नोभेम्बर २५ र २६ मा अमेरिकामा हुदै

दमक/शन्ति, प्रगति र समृद्धि भन्ने मूल नाराका साथ तेस्रो मुलुक पुनर्वास भएका भुटानी स्रष्टाहरूले अमेरिकाको टेक्सास राज्यस्थित इर्भानमा बृहत् अन्तर्राष्ट्रिय सिर्जनात्मक अनुष्ठान तेश्रो संस्करण आयोजना गर्ने भएका छन् । विश्व भुटानी साहित्यिक संगठन (जिबिएलओ) को मुख्य आयोजनामा नोभेम्बर २५ र २६ तारिकमा हुन लागेको सिर्जनात्मक अनुष्ठानका लागि आवश्यक तयारी सुरु भएको जिबिएलओ नेपाल स्थित प्रचार […]

एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

मलेसिया । मंगोल सम्राट डा. गोपाल गुरुङले देख्नु भएको सपना मन्द हावाको शुसेली जस्तै सर्ग आईरहेको छ । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने समेत भएको छ । मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो […]

छुट्टै माछा मन्त्रालय स्थापना गर्न असम्भव : कृषि राज्यमन्त्री राधिका तामाङ

काठमाडौँ, ९ मङ्सिर । कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताउनुभएको छ । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रि«य माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताउनुभएको हो । उक्त अवसरमा उहाँले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गर्नुभयो । नेपाल […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in