सायाबुङको छायाङ्कन सुरु

सन्देश सुब्बा पाँचथर/ किरात राई सँस्कृतिमा आधारित चलचित्र सायाबुङको छायाङ्कन सुरु भएको छ । भगिराज राई निर्देशित सायाबुङको शुक्रबार फिदिमदेखि छायाङ्कन सुरु भएको हो । पूर्वी पहाड पाँचथरको माथिल्लो भेगमा बसोबास गर्ने किरात राई जातीको जनजीवनलाई चलचित्रमा उतारिने निर्देशक राईको भनाई छ । चलचित्रको छायाङ्कन फिदिम सँगै पाँचथरको पर्यटकीयस्थल फालेलुङ, सन्दकपुर, सिदिन, फालोट, लब्रेकुटि, सिलौटी […]

हाम्लाई पनि सार्वजनकि

पुस १५ गते, मोरङ । प्रतिभाशाली गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ बोलको गीतको म्यूजिक भिडियो विहिवार सार्वजानिक गरेको छ । झापा हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र काठमाण्डौबाट युट्युव च्यानल सङ्स नेपालबाट सो म्यूजिक भिडियो एक साथ सार्वजानिक भएको हो । देव गुरुङको शब्द÷संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका […]

विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ । नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा […]

६२ जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको मन्त्री पाण्डेद्वारा जानकारी

काठमाडौं, १ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले ६२ वटा जिल्लाको स्थानीय तहको पुनःसंरचना भइसकेको बताउनुभएको छ । आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले आगामी वर्षको माघ ७ गतेभित्रै तीन वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूनःसंरचनाको काम आयोगले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ६२ वटा जिल्लाको […]

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in