हाम्लाई पनि सार्वजनकि


पुस १५ गते,
मोरङ । प्रतिभाशाली गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ बोलको गीतको म्यूजिक भिडियो विहिवार सार्वजानिक गरेको छ । झापा हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र काठमाण्डौबाट युट्युव च्यानल सङ्स नेपालबाट सो म्यूजिक भिडियो एक साथ सार्वजानिक भएको हो ।

देव गुरुङको शब्द÷संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् । मोरङको जाँतेको डाडा गाउँ, बजार, दमकमा छायांकन गरिएको म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मगरको कोरिग्राफ रहेको छ भने निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् ।

क्रेजी इन्टरटेइमेन्टले भिडियो सार्वजनिक गरेको हो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in