बि सी राईको अर्को पाइला विमोचित

गत १७ जुलाई २०१७ का दिन गायक वि.सी. राईको गीति एल्वम अर्को पाइलाको विमोचन भयो । युकेको आसफोर्ड केन्टमा आयोजित कार्यक्रममा गायक राईका आमा र बुबाको हातबाट विमोचन गरिएको थियो ।

राईको यो छैठौ गीति सग्रह हो । यस नयाँ कृतिमा समेटिएका गीतहरु नीजले युकेको आफ्नै स्टुडियोमा आफै रेकर्ड गरेका हुन । विमोचनमा प्रथम नेपाल स्टार विजेता विष्णु चेम्जोङले पनि गायनमा सहयोग गरेकी थिइन । स्वप्निल लिम्बुको शब्द तथा गायक राई र गायिका चेम्जोङको स्वर रहेको गीतको भिडियो पनि सार्वजानिक गरिएको थियो ।

प्रकाशक: नेपाली संघीय समाज प्रवास समितिहरु

कार्यकारी सम्पादक: देवेन्द्र खापुङ, संयोजकः अजम्बर काङमाङ राई, महेश चौरासिया र विश्वास दीप तिगेला,
समाचार पठाउने ठेगानाः nayaSamachar@outlook.com

Comments are closed

300x250 ad code [Inner pages]

Recent Entries

Search Archive

Search by Date
Search by Category
Search with Google
120x600 ad code [Inner pages]
Log in